Govt. Reg. No. 191585
Grande Villa Tokha 0-5-2-0 house on sale rs 535 lakhs
listing garaunuhos latest
Ghar Jagga Bazar

News, Acticles & Tips

happy new year 2069
happy new year 2069

April 11, 2012

We would like to wish Happy new year 2069 ! to our all well wisher, buyer, seller and all related valued customers !

घरजग्गाको व्यावसायिक कारोबारसम्बन्धी ऐन, २०६५

March 21, 2012

काठमाडौं : ७, चैत्र २०६८ स्थापना गर्न बनेको विधेयक कुनै पनि व्यक्ति, समाज र देश कति सभ्य र सक्षम छ भनी हेर्ने वा देखिने पहिलो परिचय भनेकै त्यहााको व्यवस्थित बसोबास हो । व्यवस्थित बसोबास र योजनाबद्ध तवरबाट विकास भएका बस्ती तथा सहरहरू मानव सभ्यता, धर्म, संस्कृति र परम्पराको अध्ययनको केन्द्रविन्दुमा रहेको पाइन्छ । नेपालमा पनि भौगोलिक स्वरूप अनुसार योजनाबद्ध रूपमा व्यवस्थित विकास भएका बस्ती र सहरहरू छन् । तर, यो कहिलेदेखि सुरु भयो भनी किटानी गर्न कठिन भए तापनि लिच्छवि, मल्लकालीन युग तथा शाहकाल नै प्रमुख रूपमा रहेको पाइन्छ । जनसंख्याको बढ्दो चाप, सुविधासम्पन बस्तीको खोजमा हुने बसाइँसराइको ओइरो, भौगोलिक अवस्थाको विकटताले गर्दा सीमित घडेरीयोग्य जग्गाहरू पैतृक सम्पत्तिमाथिको हकका कारण घरजग्गामा आएको खण्डीकरणको समस्यालाई समयसापेक्ष रूपमा योजनाबद्ध र व्यवस्थित तवरले नयाँ बस्ती विकासको कार्यक्रम ल्याउन नसक्दा पुराना व्यवस्थित बस्ती र सहरहरू पनि दिनप्रतिदिन कुरूप हँुदै गएका छन् । यस समस्याको समाधान गर्न सरकारी वा व्यक्ति विशेषको प्रयासले मात्र हुने अवस्था छैन । यसको दीर्घकालीन समाधानका लागि निजी क्षेत्रका लगानीकर्तालाई आकषिर्त गरी व्यावसायिक रूपमा कारोबार गर्न सक्ने गरी साथमा लिएर योजनाबद्ध रूपमा बस्ती विकास गर्ने/गराउने कार्यक्रम अगाडि ल्याउनुको विकल्प छैन । यसै तथ्यलाई मध्यनजर गरेर नै घरजग्गाको व्यावसायिक कारोबारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०६५ प्रस्तुत भएको हो ।

घर घडेरी खरिद गर्ने यो समय !
घर घडेरी खरिद गर्ने यो समय !

October 29, 2023

वास्तवमा www.gharjaggabazar.com (www.homelandbazaar.com) ले वास्तविक खरिद्कर्ता र बिक्रिकर्ताको लागि एउटा महत्वपुर्ण पुलको काम गर्दछ । अर्को शब्दमा भन्ने हो भने एउटा मजबुत माध्यम हो जसको सहायताले खरिद कर्ताले चाहे जस्तो र खोजे जस्तो बङलो तथा घडेरीहरु तुरुन्त सुफत मुल्यमा प्राप्त गर्न सकिरहेका छन् र सकिरहनेछन् । उहाँहरुप्रति हाम्रो जहिले पनि सहयोगको भावना रहिरहने छ ।

२५ तले काठमाडौं टावर बनाउने तयारी काठमाडौको पुरानो बसपार्कमा

August 19, 2011

काठमाडौं: २ भाद्र, २०६८ २५ तलाको काठमाडौं टावर बन्ने भएको छ । काठमडौ महानगरपालिकाले उपत्यकाको द्श्यावलोकनसमेत गर्न मिल्ने गरि बहुउपयोगी काठमडौ टावर निर्माण गर्ने निर्णय गरेको हो । काठमडौ महानगरपालिकाका कार्यकारी अधिक्रित गणेश राईका अनुसार पुरानो बसपार्कको करिब २२ रोपनी जग्गामा बनाइने सो टावर नेपाली कला र शैली अनुरुपको हुनेछ । टावरको बिस्ट्रित खाका तयार पार्न महानगरपालिकाले बिभिन्न क्षेत्रका विग्य तथा इन्जिनियरसँग छलफल थालेको छ । 'टावर निर्माणका लागि विग्य तथा आर्किटेक्तसँग छलफल गरिरहेको छौ, चांदै टुङ्गोमा पुर्याउछौ' राईले भने । तावर निर्माण गर्न यहि भदौ महिनामा टेन्डर आह्र्वान गर्ने तयारी महानगरपालिकाको छ ।

Copy Right Protection
Copy Right Protection

June 27, 2014

re-posted on June 27, 2014 COPY RIGHT The name as Ghar Jagga Bazar (P) Ltd., domain www.gharjaggabazar.com and its logo have been registered in concerned office and department of government of Nepal. No one can copy or imitate these name and stuffs. If reproduced, copied and emitted the said stuffs and design, lay out or any text, pictures from this website,it is against of law and strictly prohibited. The company has fully reserved the copy right.

Testimonials
PB. Thapa
PB. Thapa

Property Seller

We are very much thankful to you for the professional help...

View Count: 3007

Shusanta Shrestha
Shusanta Shrestha

Property Buyer

A very big thank you to Gharjaggabazar.com for finding the...

View Count: 4592

Miss Julie Chemjong
Miss Julie Chemjong

Property Seller

Thank you so much Ghar Jagga Babzar Realestate team(GJBR),...

View Count: 4577

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2024. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
Goldhunga 3-5-0-0 land on sale rs 23 lakhs/ana